取り組む
1. 〔組み合う〕 grapple (/ wrestle); लड्नु ; भिड्नु ; जुध्नु ; भिडन्त गर्नु ;
草っぱで二匹の牡牛を取り組ませた
उसले चौरमा दुइटा साँढेलाई भिडायो (/ भिड्न लगायो / जुधायो) ।
2. 〔相手となる〕
草っぱで匹の牡牛を取り組ませた
उसले चौरमा दुइटा साँढेलाई भिडायो (/ भिड्न लगायो / जुधायो) ।
〔対処する〕 सामना गर्नु ;
あなたが取り組むべき課
तपाईंले काम गर्नुपर्ने बुँदा
問題に正面から取り組む
समस्याको सीधै सामना गर्नु
健康上の問題に取り組む
आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थासित सङ्घर्ष गर्नु
これは取り組まざるを得ない問題だ
यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
この割り当てにどう取り組むべきだろうか
मैले यो भागको तयारी कसरी गर्नुपर्छ होला
それを障壁とみなすのではなく取り組むべき挑戦と考えよう ’
त्यो एउटा बाधा भनि होइन; सामना गर्ने चुनौती भनी सोच्नुहोला ।
活動に真剣に取り組んでいなかった
मैले तनमन लगाएर काम गरिरहेको थिइनँ ।
彼は帝国を組織するという大事業に取り組んだ
तिनले साम्राज्यलाई सुव्यवस्थित गर्ने ठूलो चुनौती सामना गरे ।
あなたは業にどのように取り組んでいますか
तपाईंले त्यस काममा कस्तो कदम चाल्नुभएको छ
あなたはどんな目標に取り組んでいますか
तपाईं कस्तो लक्ष्यतर्फ अघि बढिरहनुभएको छ