取り纏める
1. 〔一つに集める〕 unify; make one; एकत्र (/ जम्मा) गर्नु ; एकताबद्ध (/ एक) बनाउनु ; एकाग्र (/ एक) पार्नु ;
取り纏められた党(プログラム計画発展)
//एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
~において取り纏める ~
मा सहमत हुनु ; एकसाथ अडिनु
国を取り纏める
देशलाई एक (/ एकीकरण) गर्नु ; देशलाई एकतामा बाँध्नु ; देशमा एकता ल्याउनु
2. 〔荷作りする〕 pack;
ぜんぶ取り纏めて送ったほうがいい
सबै एकैचोटि पठाउँदा राम्रो होला ।
慣用表現
〔解決する〕
論争を取り纏める
विवाद (/ बहस) टुङ्ग्याउनु (/ टुङ्गो लगाउनु) ; विवादको (/ बहसको) समाधान (/ छिनोफानो / टुङ्गो / निर्णय / निधो) गर्नु
だめになった仕事を取り纏めた
मैले बिग्रेको काम समालेँ । ; मैले बिग्रेको काम नियन्त्रणमा लिएँ । ; मैले बिग्रेको काम सम्भार (/ समाधान) गरेँ ।