取り乱す
1. 〔散らかす〕 mess up; फोहोर पार्नु ; अस्तव्यस्त (/ गडबड) गर्नु ; लथालिङ्ग पार्नु ;
公園を取り乱す
पार्क रद्दीको टुक्राहरू यताउति फ्याँकी फोहोर गर्नु
部屋じゅう取り乱している
कोठाभर सामानहरू अस्तव्यस्त (/ छिन्नभिन्न / लथालिङ्ग) छन् ।
2. 〔理性を失う〕 अतालिनु ; आत्तिनु ;
彼女は知らせを聞いて取り乱した
उनी खबर सुनेर अतालिइन् (/ हडबडाइन् / छटपटी भइन्) ।
彼女は少しも取り乱していなかった
ऊ केही आत्तिएकी थीन ।