UNOES 日本語・ネパール語辞典用例つき・無料

取り戻す

1. 〔再び自分のものにする〕 take (/ get) back; फिर्ता लिनु ; पुनः प्राप्त गर्नु ;

  • 略奪された全てのものを取り戻した

    तिनले लुटिएका सबै कुरा फिर्ता लिए ।

  • 身の代金3千万を払って息子を取り戻した

    उनले तीन करोडको फिरौती तिरेर छोरो फिर्ता पाए ।

  • 一旦それを失ってから取り戻すより,ずっと持っていた方がはるかに楽だよ

    एक चोटि गुमाइसकेपछि पुनः प्राप्त गर्नुभन्दा यसलाई कायम राख्नु धेरै सजिलो छ नि ।

2. 〔元の状態にする〕 recover; retrieve; सुर्टाउनु ; फेरि पाउनु ; पुनः प्राप्त गर्नु ;

  • 失われた幸福を取り戻す

    गुमेको आनन्द फेरि पाउनु

  • 彼女との関係を取り戻す

    उनीसँग फेरि आफ्नो सम्बन्ध गाँस्नु

  • バランスを取り戻す

    सन्तुलन पुन:प्राप्त गर्नु

  • 精気を取り戻す

    आफ्नो उत्साहलाई (/ दमलाई) ताजा (/ नयाँ) बनाउनु

  • 穏やかな話し合いにより,問題を解決し,平和を取り戻すことができる

    शान्त कुराकानीले मामिला सुल्झिन र मिलाप गराउन सक्छ ।