取り成し/執り成し
1. mediation; मध्यस्थता ;
取り成しとして働く
मध्यस्थको रूपमा काम गर्नु
一人の取り成しが任命された
एक जना मध्यस्थ नियुक्त गरियो ।
彼は取り成しをすることを喜んで受け入れてくれた
हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।
彼らに取り成しを頼むのはふさわしいだろうか
आफ्नो लागि मध्यस्थको काम गरिदिन उनीहरूलाई बिन्ती गर्नु के उचित होला र
彼女の境遇は今や彼女自身が悪く言った者の取り成しにかかっていた
जसलाई उनले गलत भनेका थिए अब तिनैले बिन्ती गरिदिएमा मात्र उनको अवस्था निको हुन सक्थ्यो ।