UNOES 日本語・ネパール語辞典用例つき・無料

取り残し/採り残し

  • 取り残しのぶどう

    बटुल्न बाँकी रहेका दाख

  • 穀物の取り残しを集める

    सिला-बाला टिप्नु

  • 農夫たちの取り残しを集めることを貧しい人たちに許すべきだ

    खेतालाहरूले खेतमा छाडेको अन्न खाँचोमा परेको व्यक्तिलाई बटुल्न दिनुपर्छ ।

  • 取り残したものは,外人居留者,父なし子,またやもめのために残しておくべきだった

    परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति सिलाबाला छोड्नुपर्थ्यो ।