UNOES日ネ辞書日本語⇄ネパール語辞書

取り調べ/取調べ

1. an investigation; an examination; an inquiry; केरकार ; छानबिन ; सवाल ; साधसोध ; सुध्याइ ; जाँचबुझ ; तदारुख ; जाँच ; अन्वेषण ;

  • 罪状の取り調べ

    अपराधको छानबिन (/ केरकार)

  • 容赦ない取り調べ

    अलिकता पनि दयामाया नराखी गरिएको केरकार

  • 取り調べを行なう警官たち

    केरकार गर्ने अधिकारीहरू

  • その件は今取り調べ中だ

    त्यो विषय त जाँच हुन लागेको छ ।

  • 法を破っているとの疑いで司法局の取り調べを受けた

    न्याय विभागले कानुन तोडेको आरोपमा ममाथि छानबिन गऱ्यो ।

複合語