取り付ける
1. 〔買い付ける〕
品物はどの店で取り付けていますか
सामान प्रायः कुन पसलबाट ल्याउनुहुन्छ
2. 〔成立させる〕 arrange; मिलाउनु ;
彼は大半の者の同意を取り付けた
उनले धेरैजसो मानिसहरूको समर्थन पाइछाडे ।
何人かでも多くの友の支持を取り付けようとした
उसले सक्दो धेरै साथीको समर्थन पाउने प्रयास गऱ्यो ।
〔設備する〕 fit up (/ out) with~; राख्नु ; बसाउनु ; प्रबन्ध गर्नु ;〔家具などを〕 furnish; फिटिङ गर्नु ; लगाउनु ;〔器具などを〕 install; कस्नु ; फिटिङ गर्नु ; लगाउनु ;〔取り付けさせる〕 कसाउनु ; फिटिङ गराउनु (/ लगाउनु) ;
窓にカーテンを取り付ける
झ्यालमा पर्दा लाउनु (/ लगाउनु / झुन्ड्याउनु)
新たに電灯を取り付けた
तिनीहरूले थप बत्ती जोडे (/ जडान गरे) ।
シャワーや流し台を取り付けた
हामीले नुहाउने ठाउँ र हात धुने ठाउँ मिलायौं
オフィスに電話を取り付けた
तिनीहरूले कार्यालयमा टेलिफोन् राखे (/ बसाए) ।
おそらくその多くは家具に取り付けられ壁板にはめ込まれていたのでしょう
जसमध्ये थुप्रै सम्भवतः फर्निचरमा जोडिएको थियो वा घरको भित्तामा मोहरिएको थियो ।
彼は門を幾つか取り付けた
उनले मूल ढोकाहरू बनाए ।
私たちは年型フォードの上にその音響装置を取り付けた
हामीले ती उपकरण १९३१ को मोडलको फोर्ड गाडीमा राख्यौं ।
家には多くの防犯装置が取り付けられている
घरमा थुप्रै ताल्चाहरू वा सुरक्षा व्यवस्था छन् ।