UNOES日ネ辞書日本語⇄ネパール語辞書

取り付く

1. 〔取り掛かる〕 begin; set about; प्रारम्भ गर्नु ; शुरू गर्नु ;

  • 急いで取り付く

    हतार गरेर जानु

  • 固い決意で取り付く

    कम्मर कस्नु

  • それから彼は別の仕事に取り付いた

    त्यसपछि तिनी अर्कै काम गर्नतिर लागे ।

  • 我は前例のない大事業に取り付いた

    々हामीले पहिला कहिल्यै नगरेका ठूलठूला काममा हात हाल्यौं ।

2. 〔悪いものが付く〕 possess; तड्पाउनु ;

  • マラリヤに取り付かれた

    उसले औलो समात्यो । ; उसलाई औलो लाग्यो ।

  • お化けに取り付かれた

    उसलाई भूत लाग्यौ ।

  • 悪魔(怒り)に取り付かれる

    दुष्टात्माले (/ रीसले) मनलाई कब्जा गर्नु

  • 死後に生存者に取り付くと言う信条

    मरेपछि बाँचेकाहरूलाई तड्पाउँछन् भन्ने विश्वास

慣用表現

〔取りすがる〕 cling to; hold fast to; टाँसेर जानु (/ बस्नु) ;

  • 子供たちは彼に取り付いた

    बच्चाहरू उनीसित टाँसेर गए ।