取り繕う
1. 〔直す〕 repair; mend; बनाउनु ; मर्मत (/ जीर्णोद्वार) गर्नु ; सपार्नु ; ठीक पार्नु ; सँभार्नु ;
古い靴底を取り繕う
पुरानो जुत्तामा तलुवा हाल्नु
職人が機械を取り繕う
मिस्त्रीले मेसिन सँच्यायो (/ बनायो / मरमत गऱ्यो) ।
時計(車)を取り繕ってもらった
घडी (गाडी) बनाइयो (/ मर्मत गराइयो) ।
2. 〔ごまかす〕 cheat; deceive; ठग्नु ; छल्नु ; धोका दिनु ; जाल–झेल गर्नु ; वञ्चित गर्नु ;
帳簿を取り繕う
स्याहा–स्रेस्ता गडबड गर्नु
彼は義人を取り繕うだけだ
ऊ धर्म होइन तर ढोंग (/ देखावटी) मात्र गर्छ ।
彼女はいつも体裁を取り繕う
ऊ सधैं आफ्नो रूपरंगको मात्र ख्याल गर्छे ।
ボーイフレンドの手前を取り繕って他に目配せした
केटो साथीको आँखा छलेर अर्कालाई आँखा झिम्क्यायो ।
取り繕って本を差し替えてやがる
उसले छलेर (/ कपट गरेर / जाल गरेर / ठगेर) मेरो किताब साटेछ ।