採る
1. 〔採用する〕 adopt; अपनाउनु ; स्वीकार्नु ; अँगाल्नु ; लिनु ;
彼らが採る戦略
तिनीहरूले अपनाउने (/ लिएको) रणनीति
この方法を採ろう
यो उपाय लिऔं (/ अपनाऔं) ।
この案を採ることにした
हामीले यो प्रस्ताव लिने (/ अँगाल्ने) निर्णय गऱ्यौं ।
その決議が採られた
त्यो प्रस्ताव पारित (/ ग्रहण) गरियो ।
彼は慎重な態度を採った
उनले सावधानी (/ सावधान मनोवृत्ति) अपनाए (/ देखाए) ।
彼らはどのような方策を採ったのだろうか
तिनीहरूले कस्तो तरिका अपनाए (/ स्वीकारे)
2. 〔選択する〕 लिनु ; छान्नु ; रोज्नु ; अपनाउनु ;
彼はそのような困難な道を採った
उनले त्यस्तो गाह्रो बाटो छाने (/ रोजे) ।
彼の意見を採りたい
उसको विचार राम्रो लाग्यो ।
3. 〔雇用する〕 employ; काम दिनु ; प्रयोग गर्नु ; नियुक्त गर्नु ; काममा ल्याउनु ;
新入社員を採る
नयाँ मान्छेलाई काममा ल्याउनु ; नयाँ मान्छेलाई काम दिनु