取るに足りない
1. trifling; trivial; जाबो ; तुच्छ ; नगण्य ; बिना महत्त्वको ; बिना मूल्यको ; हल्का ; सतही ; अदना ; अकिञ्चन ; निरर्थक ;
取るに足りない事柄 字:「手の垢」
नगण्यता ; जाबो (/ तुच्छ) कुरा ; हातको मयल *
取るに足りないことを気にする
सानो (/ नचाहिँदो) कुराको वास्ता गर्नु ; सानो (/ नचाहिँदो) कुरामा ध्यान दिनु
取るに足りないことに悩む
सा–साना कुराहरूको वस्ता गर्नु
私は取るに足りない人間だ ’
म आफूलाई महत्त्वहीन महसुस गर्छु । ; म बेकार छु ।
取るに足りないのに自分は相当な者であると考えるなら彼は自分を欺いている
केही न केहीका मानिसले म केही हुँ भन्ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ ।
あの人の言うことは取るに足りないことばかりだ
उसको कुराको केही मतलब (/ अर्थ) छैन । ; उसले तालन—बेतालको कुरा मात्र गर्छ ।