年を取る
mellow; grow old; उमेर ढल्नु (/ जानु / खानु) ; बूढो हुनु ; खस्कनु ;
年取った
人は年を取ると
मानिसहरू बूढो हुँदै गएपछि
彼は年を取ってきた
उहाँ बूढो हुँदै जानुभएको छ ।
*बूढो हुँदै जानु भइसक्यो で「年を取ってしまった」の感が出る
年を取って涙もろくなった
बुढो हुँदा त उनी अलि भावुक भएछन् ।
年を取ったら田舎で暮らしたい
म मेरो बुढेसकाल(मा) गाउँतिर बिताउन (/ बस्न) चाहन्छु ।
年取って一人ぼっちの人生を送るのは大変だ
बुढेसकालमा एकाकी जीवन बिताउन गाह्रो हुन्छ ।
年を取るに連れて愚痴っぽくなった
उनी जति बूढी हुँदै गई, त्यत्तिकै कचकच (/ गनगन) गर्न थाली ।
年を取るとたいてい背が縮む
उमेर ढल्कँदै गएपछि मानिसहरू अक्सर होचा हुन्छन् ।
体は衰えるは年は取るはどうしたらいいのかね
मेरो स्वास्थ्य खस्कँदो छ, उमेर ढल्कँदो छ, के गर्ने?
年に似合わない 〔老齢の割には〕〔幼少の割には〕
बूढो नदेखिने ; चिरनूतन ;