-として
1. 〔 … と思って / の目的で〕
彼を探しに行こうとして立ち上がったら彼がやって来た
उसलाई खोज्न जान झन्डै उठ्दा ऊ आफै आयो ।
私の記念としてこれを行い続けなさい
मेरो सम्झनामा यो गर्नेगर ।
服薬継続の支援として
औषधीसेवनलाई निरन्तरता दिन टेवा दिने हेतुले
2. 〔~の資格で / ~の立場で〕 ~ को रूपमा (/ हैसियतमा) ; ~ स्वरूप ;
親としての義務
बुवामुवाको दायित्व (/ कर्तव्य)
報いとして
इनामस्वरूप ; इनामको रूपमा
家族としてまた個人として
पारिवारिक रूपमा वा व्यक्तिगत रूपमा
人間の命令を神の教理として教える ’
मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउनु
市長として指名された人はチトラカルさんです
नगरपालको हैसियतमा मनोनीत व्यक्ति चित्रकार जी हो ।
彼が自分の家を会場に提供した
उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
たぶん僕が仏教徒として育ったからかな ’
सायद सानैदेखि बुद्धिष्ट भएकोले होला ।
彼は一年の幾らかの期間季節労働者として働いていた
तिनले वर्षको केही समय मौसमी कामदारको रूपमा बिताउँथे ।
3. 〔例外のないことを強調して〕
だれ人として彼を助けようという人はいなかった
कोही पनि (/ एउटाले पनि) तिनलाई मद्दत दिन अटुट गरेन ।
4. 〔 … としておいて〕
それはそれとして問題は金だ
त्यसलाई छोडेर पनि समस्या त पैसा हो ।