UNOES 日本語・ネパール語辞典用例つき・無料

図書館

a library; पुस्तकालय ; पुस्तकघर pustak ・ ghar ; ग्रन्थालय ;

  • 図書館から本を借りた

    पुस्तकालयबाट मैले पुस्तक पाएँ ।

  • 彼の蔵書は下手な図書館よりよっぽど多い

    उसको पुस्तकढुकुटीमा साधारण पुस्तकालयभन्दा धेरै किताबहरू पाइदोरहेछ ।