途端
1.
眼を付けた途端少年たちの喧嘩が始まった
आँखा कोल्टो पर्नासाथ (/ परेको लगत्तै / पर्दा नपर्दै / पर्ने बित्तिकै) केटाहरू झगडा गर्न थाले ।
ベルがなった途端に学生たちはどっと教室を出た
घण्टी बजेपछि विद्यार्थीहरू कोठाबाट वेगसँग दगुरे ।
出会った途端彼らは思い思われる仲になった
पहिलो भेटमै तिनीहरूले एकअर्कालाई छोड्न नसक्ने भए ।
朝食をとろうとした途端に電話が鳴った
म नास्ता खान उठेर मात्र के गएँ ठिक त्यही समयमा फोनको घण्टी बज्यो ।