迚も
1. 〔到底〕
迚も直る見込みはない
निको हुने आशा पटक्कै छैन ।
2. 〔非常に〕 very (much); deeply; greatly; extremely; remarkably; awfully; धेरै ; अन्नाधुन्न ; बेसरी / बेस्सरी ; औधी ; निक्कै ; ज्यादा ; अत्यन्त ; असाध्य ; साहो ; एकदम ; नितान्त ; खूब ; धमाधम ; अघोर ; बडो ; उपट्ट ; बिघ्न ;
彼は迚も金持ちだ
ऊ साह्रै धनी छ ।
迚も暑い日だった
त्यो दिन बेस्सरी गर्मी थियो ।
迚も親切にしていただきました の方が「してくれた」という感じが出る
तिनीहरू हामीलाई धेरै (/ असध्यै) दायालु थिए (/ भइदिए) । *भइदिए
困難を調整してくれて君には迚も感謝している
असजिलो टारिदिएकोमा तिमीलाई मुरीमुरी (/ धेरै धेरै) धन्यवाद ।
そこは迚も楽しかった
त्यहाँ एकदम रमाइलो थियो ।
山の風景を眺めれて迚も嬉しかった
हिमालको दृश्य हेरेर हामीलाई अत्यन्तै खुसीलाग्यो ।
ネパール語は迚も素晴らしいと彼女は言います
नेपाली भाषा असाध्यै राम्रो छ भनेर उहाँ भन्नुहुन्छ ।
連語
迚もじゃないが