整える
1. 〔きちんとする〕 fix; मिलाउनु ; चिटिक्क पार्नु ;
ばらの枝を整える
गुलाफका हाँगा छाँटकाँट (/ काटछाँट) गरेर मिलाउनु
髪を整える
कपाल मुसार्नु (/ मिलाउनु / तह लाउनु)
身なりをきちんと整える
लुगाफाटा (/ कोरीबाटी) चिटिक्क (/ ठीक्क) पार्नु ; लुगाफाटा थपक्क (/ चट्ट) मिलाउनु
彼女は整った服装をしている
उनले सिंगो (/ चिटिक्क परेको) कपडा लाएकाछन् ।
2. 〔用意する〕 prepare; get ready; तयार (/ तय / तत्पर) बनाउनु (/ पार्नु) ; बन्दोवस्ती (/ तयारी) गर्नु ;
資金を整える
पैसा उठाउनु
薪木を整える
दाउरा मिलाउनु
宿舎を整える ’~~
को बन्दोबस्ती गर्नु (/ मिलाउनु) ; को लागि बास प्रबन्ध मिलाउनु
隊形を整える
मोर्चा बाँध्नु ; पंक्ति बाँध्नु ; ताँती लगाउनु
ちょうど整えられた食事 は公式
भर्खरै पकाएको खाना *तयार पारेको खाना
よく手はずを整えた結婚式
व्यवस्थित रूपमा आयोजना गरिएको विवाह
土を整え種を植える農夫
जमिन तयार पार्ने र बीउ छर्ने किसान
彼は船を整えた
तिनले जहाज तयार पारे ।
夕食の用意が整った
साँझको खाना तयार भइसक्यो ।
会の準備をすっかり整えた
मैले जमघटको लागि सबै तयार पारिदिएँ ।
私たちは彼らのために飲み食いできるよう整えた
हामीले तिनीहरूका निम्ति खानपीनको बन्दोवस्ती गरेका छौं ।
道中あなたに必要なものは私たちが整えますよ ’’
बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाइदिन्छौं ।
それからバターと乳それに自分が整えた若牛を取りその人たちの前に置いた
तब तिनले दहीदूध र त्यो पकाएको बाछाको मासु लगेर उहाँहरूको सामु टुक्राए ।