整う
1. 〔調和がとれている〕
連語
整った
目鼻が整った顔
छाँटकाँट मिलेको अनुहार ; चिट्टिक्क परेको मुहार ; चन्द्रमा जस्तो मुहार
彼は目鼻立ちが整っている
उसको मुख छाँटकाँट मिलेको छ ।
彼女は整った服装をするとよく見えた
छाँटकाँट मिलाएर लुगा लगाउँदा उनी राम्री देखिन् ।
2. 〔そろう / 用意ができる〕 be ready; be prepared; सबै हुनु ; तयार हुनु ;
すべて整った
तयार भयो । ; हामी तयार भयौं । ; हाम्रो तयारी पूरा भयो ।
夕食の用意が整った
डिनर (/ साँझको खाना) तयार भयो (/ भइसक्यो) ।
家にはすべて整っているのにお前は仕事をするとか言って世の男女と楽しんでいる
घरमै सब हुँदाहुँदैतँ चाहिं काम गरेको भन्दै संसारका केटाकेटीसित मोज गर्छस् ।