UNOES日ネ辞書日本語⇄ネパール語辞書

突然死する

1. die suddenly; drop dead; ぽっくり死ぬ die suddenly; drop dead; भुक्लुक्क (/ भुतुक्क) मर्नु ; भुतुक्क (/ भुत्रुक्क) भुत्किनु * 即死する; एक्कासी मर्नु ; तत्काल मृत्यु हुनु ;

  • 年寄りは昨日の朝ベッドから落ちて突然死した

    बूढा मान्छे हिजो बिहान खाटबाट भुक्लुक्क भएछन् ।

  • 病人はしゃべっているうちに突然死した

    बिरामी बोल्दाबोल्दै घुत्रुक्क (/ खुत्रुक्क) भयो । ; बोल्दा बोल्दै बिरामीको तत्काल मृत्यु भयो ।