問う
1. 〔尋ねる〕 ask; सोध्नु ; प्रश्न गर्नु (/ दिनु) ;
自分に問う
आफूलाई सोधीहेर्नु
人の安否を問う 〔健康を〕~〔無事を〕
को सन्चो–बेसन्चोबोरे सोध्नु ;सुरक्षित छ कि छैन भनेर सोध्नु
2. 〔追及する〕
過去のことを問われても困る
विगतको (/ पुरानो) गल्ती (/ घाउँ) कोट्याएर के गर्न सक्नूँ
事故の責任を問われて社長は辞職した
दुर्घटनाको दोष थोपारिएकोले मालिक खस्यो (/ गुल्टियो / राजीनामा दियो) ।
3. 〔問題にする〕 《 否定文で用いる 》
経験は問いません 〔広告で〕
अनुभव नभए पनि हुन्छ ।