UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔政党〕 a (political) party; ( राजनीनिक) दल (/ पार्टी) ;

  • 保守(革新)党

    रूढिवादी (प्रगतिशील) पार्टी

  • 党の政策に従う

    राजनैतिक दलको नीति मान्नु

  • 党が政府に議題を提出した

    सात दलले विषयसूची सरकारलाई प्रस्ताव गरे ।

  • 新しい政党を結成する

    नयाँ दल (/ पार्टी) बनाउनु

2. 〔仲間〕 पारखी paarkhii ; सँगी ;

  • ラッセル党

    रसलवादीहरू

  • 私はイラームティー党だ ’

    म ईलाम चिया पत्तिको पारखी हुँ ।