討議
1. a discussion; a debate; चर्चा ; छलफल ; वार्ता ; वार्तालाप ;
様な論点でなされた討議
々विभिन्न विषयमा भएका चर्चा (/ छलफल / विचारविमर्श)
聴衆との討議
श्रोताहरूसँग छलफल
質問と答えの討議
प्रश्न–उत्तर छलफल
討議に入る
छलफल शुरु गर्नु
討議を打ち切る
छलफल टुंग्याउनु (/ सिध्याउनु)
その件は討議中だ
त्यो विषयमा कुरा (/ छलफल) भइरहेको छ ।
管理者と参加者の間でしばらく討議がなされた
प्रशिक्षक र सहभागीका बीच एकछिन सवालजवाल (/ प्रश्नोत्तर) चल्यो ।
連語
討議する
討論会では一つの問題がより討議された
गोष्ठीमा एउटा समस्या बढी चर्चित रह्यो । ; गोष्ठीमा एउटा समस्या बढी छलफल (/ चर्चा) गरियो ।
複合語