UNOES日ネ辞書日本語⇄ネパール語辞書

当時

1.

  • 当時を思い出す

    ती दिनहरू सम्झनु

  • 当時私はまだ子供だった

    त्यति खेर म अझै बच्चै थिएँ ।

  • この本は当時存在していなかった

    यो पुस्तक त्यतिखेर अस्तित्वमा थिएन ।

  • その大切さは今も当時と同じだ

    त्यसको महत्त्व आज पनि पहिलेजत्तिकै छ ।

  • 彼女は当時を振り返って「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている

    “” त्यो समय सम्झंदै उनी भन्छिन् “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”

  • 強大なローマ軍の力により当事の世界のかなりの部分を支配下に置いた

    रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।

  • 年当時それらの雑誌はの支部で印刷されていた

    सन्‌ २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले ती पत्रपत्रिकाहरू छाप्ने काम गरिरहेका थिए।

連語
当事の
  • 当時の研究者たち

    तत्कालीन स्टुडेन्ट्स

  • 当時の人たち

    त्यतिबेलाका मानिसहरू

  • 彼は当時の画壇の流行児だった

    त्यो समयमा ऊ निकै महत्त्वको चित्रकार थियो ।

  • 世紀当時教養ある多くのローマ人は

    प्रथम शताब्दीमा थुप्रै गन्नेमान्ने रोमीहरू

  • 当時のインドで結婚しないでいるのは文化に逆らうことでした

    यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।

  • スペイン風邪に感染した人は当時の世界人口の分の以上だった ’

    स्पेनिश इन्फ्लएन्जाले त्यतिबेला विश्व जनसंख्याको २० प्रतिशत मानिसलाई संक्रण गऱ्यो ।

  • 当時のユダヤ教は単一の形態を取っていなかった

    त्यो समयमा एकै थरिको यहूदी धर्म मात्र थिएन ।