投じる
1. 〔仲間に入る〕
彼女は女性解放運動に身を投じた
ऊ महिला मुक्ति (/ स्वतन्त्रता) आन्दोलनमा पूरा डुबी ।
2. 〔つぎ込む〕
資本を投ずる ~
पूँजी मा प्रयोग गर्नु
多くの財産を賭けに投じた
उसले जुवामा धेरै सम्पत्ति हान्यो (/ हा्यो) ।
3. 〔うまく合う / 一致する〕
時流に投じる
जनमतको धारामा (/ बहाउमा) मिलेर पौडि खेल्नु
4. 〔投票する〕
票を投じる
भोट दिनु (/ हाल्नु)
5. 〔投降する〕
敵に投じる
शत्रुको सामू (अफ्नो) हार मान्नु (/ स्वीकार्नु) ; शत्रुलाई आत्मसमर्पण गर्नु
6. 〔泊まる〕
一夜を湖畔の宿に投じた
मैले ताल–किनारको एउटा हटेलमा एक रातको बास लिएँ ।
〔投げる〕 throw; cast; खसाल्नु ; हान्नु ; हाल्नु ; फाल्नु ;
錨を投じる
लङ्गर खसाल्नु (/ हाल्नु / फाल्नु)
海に釣り針を投じる
समुद्रमा बल्छी थाप्नु (/ हान्नु)
弟は遠くまで石を投じた
भाइले पर पुग्ने गरी ढुङ्गो हान्यो ।
コインを投じて行方を決める
ठेगान गर्न पैसा हुत्याउनु
屋根のひさしで陰を投じてくれた
छानाको किनारले हामीमाथी छाया पारिदियो ।
あなたがボールを強く投じれば友達に怪我させるかもしれない
यदि तपाईंले भकुन्डो जोडसित हान्नुभयो भने साथीलाई चोट लाग्नसक्छ ।