UNOES日ネ辞書日本語⇄ネパール語辞書

登記

1. registration; पञ्जीकरण / पंजीकरण ; दर्ता ; खाता ; रजिस्ट्रेसन * ネ英;

  • 仮登記

    अस्थायी दर्ता

  • 会社登記

    कम्पानी दर्ता

  • 登録済みの開業者

    दर्तावाला व्यवसायी

  • 登記済み証

    दर्तापत्र ; दर्ताप्रमाणपत्र

  • 登記済み〔表示〕

    पञ्जीकृत ; दरिएको

連語
登記する
  • 最近買った土地を登記した

    मैले अस्ति किनेको जग्गाको लगत गरेँ ।

  • 新設の組織が県管理局事務所で登記された

    नयाँ खोलिएको संस्थालाई जिल्ला प्रशासनको कार्यालयमा पञ्जीकरण गराइयो ।