UNOES 日本語・ネパール語辞典用例つき・無料

等級化する

classify; तह लाउनु ; दर्जा पार्नु ; वर्गीकरण (/ स्तरनिर्धारण) गर्नु ;

  • ネパールの土地は4つに等級化されている

    नेपालका जग्गा चार तहमै (/ दर्जामै) छुट्टिएको छ ।