当面
1. 〔面と向かうこと〕
当面する課題は山のようにある
हाम्रो सामने (/ सामुन्ने) सामना गर्नुपर्ने समस्या प्रशस्टै छन् ।
2. 〔さしあたり〕 हाल ; हालको (/ अहिलेको) निम्ति ;
司会者が来るまで当面彼を立ててプログラムを進行させた
सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
当面は彼に会うことはありません
अहिल त तिनीसित भेट्ने छैनँ ।
当面秘密にしておいてください
अहिलेको लागि यो कुरा गुप्तमा राखिदिनु होला ।
連語
当面の
当面の急務
हालैको जरुरी काम