UNOES 日本語・ネパール語辞典用例つき・無料

討論

a discussion; a debate; छलफल ; वादविवाद ; तर्कवितर्क ; कुराकानी ; बोलचाल ; वार्ता ; वार्तालाप ; बात ; बातचीत ; बातचित ;

  • 様々な論点でなされた討論

    विभिन्न विषयमा भएका चर्चा (/ छलफल / विचार-विमर्श)

  • 討論で挑戦者たちを打ち負かした

    वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो) ।

連語
討論する
  • 討論会では一つの問題がより討論された

    गोष्ठीमा एउटा समस्या बढी चर्चित रह्यो । ; गोष्ठीमा एउटा समस्या बढी छलफल (/ चर्चा) गरियो ।