統制
1. control; नियन्त्रण ; कब्जा ; वस ; ऐंच ;
内部統制
आन्तरिक निग्रह
肢体全体の統制
अङ्गचालन ; अङ्ग चलाउने काम ; अङ्गको सञ्चालन
彼が監督では統制がきかない
ऊ निरीक्षक भने कुरा समाउन सक्दैन ।
連語
統制する
彼女は子供たちを統制している
उनले छोराछोरीलाई (आफ्नो) वसमा (/ ऐंचमा / नियन्त्रणमा) राखेकी छिन् ।