UNOES日ネ辞書日本語⇄ネパール語辞書

当初

1.

  • 仕事を始めた当初は ’’

    कामको प्रारम्भतिर (/ शुरुतिर) ; काम थलेको सुरु–सुरुतिर

  • 当初の目標は達成できなかった

    सुरुको हाम्रो लक्ष्य पूरा भएन । ; सुरुमा हामीले राखेको लक्ष्य पूरा भएन ।

連語
当初から
  • ラッセル派の撲滅運動の背後には当初から諸教会と聖職者たちがいた

    रसलवादीहरूलाई खतम पार्ने यो षड्यन्त्रको पछाडि सुरुमा चर्च र पादरीहरू थिए ।

連語
当初は