UNOES 日本語・ネパール語辞典用例つき・無料

到達

〔行きつくこと〕 arrival; पुगेको अवस्था ;〔達成〕 attainment; प्राप्ति ; उपलब्धि ;

連語
到達する
  • 完成の域に到達する

    सिद्धतासम्म पुग्नु

  • 最終的には同じ結論に到達した

    अन्तमा एउटै निष्कर्षमा हामी पुगेका छौं ।

  • 8月のメンバー数は1,177人に到達した

    अगस्त महिनामा सदस्यहरूको संख्या १,१७७ पुग्यो ।

  • ダージリン・ヒマラヤ鉄道は1,000分の44勾配の線路を上ってグーム駅に到達する

    दार्जीलिङ हिमालयन रेलवे हरेक एकाइ उँचाइ चढ्नको लागि २२.५ एकाइ दूरी पार गरेर गूम स्टेशनसम्म पुग्छ ।