UNOES 日本語・ネパール語辞典用例つき・無料

貴い

1. 〔高貴な〕 noble; कुलीन ; अभिजात ;〔態度が〕 उदार ; उच्च ; उदात्त ;

  • さる貴いお方

    फलानो कुलीन व्यक्ति ; अमीर ; भारदार / भारादार

    *高貴な生まれの

  • 貴い家柄の出だ

    उहाँ उच्च कुलमा जन्मनुभएको हो ।

2. 〔貴重な〕 valuable; precious; बहुमूल्य ; अमुल्य ; अनमोल anamol ; मोलको ; अद्भुत ;

  • 我々の目に彼らの死は尊い

    हाम्रो दृष्टिमा तिनीहरूको मृत्यु अनमोल छ ।

  • 君は時間の貴さを知らない

    समयको मोल तिमीलाई थाह छैन ।