UNOES 日本語・ネパール語辞典用例つき・無料

当然

of course; naturally; मनासिब ; स्पष्ट ; स्वभाव ; स्वभावतः ; हुन त (हो) ; अवस्से ; अवश्य नै ; जरूर jarura ; निस्सन्देह ; किन नहोस् त ; नहोस् पनि कसरी ; भइहाल्छ ; निश्चय ; पक्का (/ पक्कै / पक्कै) पनि* 文章の始めに来る;

  • 当然彼は今日来るよ

    जरुर (/ अवश्य / नि:सन्देह), ऊ आज आउँछ ।

  • 特権を当然とみなす

    सुअवसरलाई हल्कासित लिनु ; सुअवसरलाई हलुका (/ साधारण मोलको) ठान्नु

  • 当然彼女が一番でしょう

    नहोस् पनि कसरी (किन नहोस् त), उनी नै सर्वोत्तम हो नि ।

  • 驚くのも当然だ

    छक्क पर्नुको कारण स्पष्ट छ । ; छक्क परे पनि स्वभाविक छ ।

  • 「それ気に入った?」「当然だよ!」

    तिमीलाई यो मनपर्‍यो?" "एकदमै (/ साह्रै)!"

  • 当然これらが幾らか安心材料になるかもしれないが・・・

    हुन त (हो,) ती कुराहरूले गर्दा केही आरामको कारण त दिन्छन् होलान् तर...

    *हुन त (हो,) の文は,必ず後に「しかし」と否定文を伴う

  • 彼が勉強を嫌いになったのも当然でしょう

    नहोस् पनि कसरी, उनलाई पढ्न दिक्क लाग्यो ।

  • 当然私のような家庭人が村へ行くのはそれほど楽ではない

    हुन त (हो,) म जस्तो परिवारवाला मान्छेलाई गाउँतिर जान त्यत्ति सजिलो त छैन ।

  • 皆さんは当然出席すべきですよね

    तपाईंहरू त्यसमा अवश्य (/ पक्का / निश्चय) नै उपस्थित हुनुहुन्छ होला, होइन?

    *嫌味な意味にはならない

  • 彼はこの申し出を聞いて当然興奮したに違いない

    तिनी यो प्रस्ताव सुनेर पक्कै (/ अवश्य नै) दंग परे होलान् ।

  • 当然これは困難な仕事になるだろう

    पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ ।

    *पक्कै पनि は必ず文章の始めに来る

  • 当然終わりは来るさ。でもいつ来るってだれに分かるの?

    हो, अन्त पक्कै आउँछ । तर कहिले कसलाई थाहा?

    *हो は前の文章/会話を強く肯定する

  • 当然これらが幾らか安心材料になるかもしれないが・・・

    हुन त (हो,) ती कुराहरूले गर्दा केही आरामको कारण त दिन्छन् होलान् तर...

    *हुन त (हो,) の文は,必ず後に「しかし」と否定文を伴う

  • 母が我が子を愛するのは当然である

    आमाले आफ्ना बच्चालाई माया गर्नु त प्राकृतिक (/ स्वाभाविक) हो ।

連語
当然の
  • 当然の報礼

    प्रत्युपकारको साटो

  • 当然の結果として

    जरुर अनिवार्य भएर ; अवश्य भई ; अवश्यंभावी (/ अनिवार्य) रूपले

  • 彼は当然の異議を唱えた

    तिनले जायज (/ लायक / न्यायसंगत) आपत्ति जनाए ।

  • 特権を当然のことと思う

    सुअवसरलाई हल्कासित लिनु ; सुअवसरलाई हलुका (/ साधारणा मोलको) ठान्नु

    *軽視して

  • 映画の悪党が当然の報いを受けた

    चलचित्रको खलनायकले पाउनुपर्ने दण्ड भोग्यो ।

  • 当然の帰結だ!そこから何かを学べ

    ठिक्क पर्‍यो! अब चाहिं सिक्लास् ।

  • 当然の世話を受けなさい

    उचित (/ यथोचित) रेखदेख पाऊ ।

  • 当然のことのように贈り物を受け取った

    देय (/ दिनुपर्ने) जस्तो गरी उसले उपहार लियो ।

  • 嘘をついてはならないのは当然のことだ

    झूट बोल्नु हुँदैन भन्ने कुरा त भन्नै पर्दैन ।

  • 当然の権利や報いを奪う

    देयबाट वञ्चित गर्नु