UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a wing; पखेटा ;

  • 鳥は翼を広げた(畳んだ)

    चाराले पखेटा फैलायो (पट्टयायो) ।

  • あなたの翼の影の下

    तपाईंको पखेटाको छायाँमुनि

  • 翼で覆う

    पखेटाले ढाक्नु

  • 彼は翼をつけた天使のようかも

    उनी पखेटा भएका स्वर्गदूत जस्ता होलान् ।

  • 雌鶏は雛を翼の下に集める

    कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ ।

  • 帝国は鷲の翼があるかのようにして疾駆し侵略した

    साम्राज्यले चीलको पखेटा भएझैं गरी आझनो आक्रमणलई तीव्र गति दियौ ।