UNOES日ネ辞書日本語⇄ネパール語辞書

潰れる

1. 〔体面が〕

  • 彼の不始末で私の顔が潰れた

    उसको दुराचारले मेरो नाक काटियो । ; उसको दुराचारले मेरो मान (/ नाम / इज्जत) बिग्रियो (/ गुम्यो) । ; उसको दुराचारले मेरो अपमान (/ बदनाम / बेइज्जत) भयो ।

2. 〔やって行けなくなる / 破産する〕

  • あの会社は潰れ掛かっている

    त्यो कम्पनी टाट पल्टन लागेको छ । ; त्यो कम्पनी डुब्न लागेको छ ।

  • あの店はついに潰れた

    अन्तमा त्यो पसल डुब्यो (/ खतम भयो) ।

3. 〔駄目になる / 役に立たなくなる〕 break down ; बिग्रनु ; खराब हुनु ;

  • 趣味に時間が潰れた

    मेरो समय मनोरञ्जनले खाइदियो ।

  • 風邪ですっかり声が潰れた

    रूघाले मेरो गला पूरै बस्यो (/ भासियो) ।

4. 〔心が痛む〕

  • 胸が潰れそうな罪

    दाहक (/ टट्टाउने / जलन हुने / पीडादायी) पाप

  • 彼の死に接し悲しみに胸が潰れた

    उहाँको मृत्युले मेरो मन छियाछिया पाऱ्यो (/ भयो) ।

  • 党首が暗殺されたと聞いて胸が潰れた

    पार्टीका नेताको हत्याको कुरा (/ खबर) सुनेर म एकदमै भयभीत भएँ ।

  • 仕事がないから家で潰れているよ

    केही काम नपाएकाले उनी घरमा चेप्रिएर (/ खुम्चिएर) बसेका छन् ।

慣用表現

〔押されて形が崩れる〕 be crushed; be smashed; चेपिनु / चेप्टिनु ; चेपोमा पर्नु ; बिग्रनु ; टुक्रिनु * 粉 々 になって; भत्कनु ; भताभुङ्ग हुनु ;

  • 鼻が潰れる (

    नाक नेप्टिनु (/ चेप्टिनु) ; नाक नेप्टो (/ चेप्टो) हुनु

  • かかとが潰れた

    कुर्कुच्चो टुक्रियो ।

  • 地震で家屋が潰れた

    भुइँचालोले घर भत्कियो । ; भैंचलो गएर घरहरू भत्किए (/ विध्वंश भए) ।

  • 車の前部がぐしゃぐしゃに潰れた

    कारको अगाडिको आकार झऱ्यामझुरुम कुच्चियच ।

  • 重みであのテーブルが潰れかけている

    भारी बोझले टेबल भाँचिन लागेको छ ।

  • 塔が倒れて人が潰れて死んだ

    धरहरा ढल्दा त्यसले थिचेर अठार जना मरे ।

  • パイプが潰れて水が来なくなった

    पाइप टुटेछ (/ भाँचेछ)पानी आउन छोड्यो ।

  • 骨髄は衰えて潰れ始め結果背骨が以上縮むことがある

    —करङ कमजोर भएर पूरै खत्तम हुन सक्छ जसले गर्दा डँडाल्नु २५ सेन्टिमिटर भन्दा बढी सुक्न सक्छ ।

連語
潰れた・潰れている
  • 潰れた木材(石)

    चेप्टो (/ चेपमा थिचिएको) काठ (ढुङ्गा)

  • 潰れた顔 「平べったい顔」のこと

    चेप्टो (/ थेप्चो) अनुहार *

  • 潰れた鼻

    नेप्टे (/ नेपे / चेप्टो) नाक

  • 潰れた声

    बसेको गला ; सुकेको (/ धोत्रिएको) स्वर