UNOES日ネ辞書日本語⇄ネパール語辞書

瞑る

1.

  • 目を瞑る

    आँखा चिम्लनु (/ बन्द गर्नु)

  • 問題に対して目を瞑る

    समस्याप्रति आँखा चिम्लनु ; समस्याको बेवास्ता (/ उपेक्षा) गर्नु

  • 目を瞑っては歩けない

    आँखा चिम्लिएर हिँड्न सक्दिनँ ।

  • クラス全員に目を瞑らせた

    मैले कक्षाका सबैलाई आँखा चिम्लाएँ ।

  • 彼らの悪事に目を瞑った

    तिनीहरूको खराबीप्रति उसले आँखा चिम्ल्यो (/ नदेखेको जस्तै देखायो) ।