潰す
1. 〔押し付けて形を崩す〕 crush; smash; squeeze; किच्नु ; किच्च्याउनु ; पिँध्नु ; पिन्नु ; पिन्नु ; भत्काउनु ; निचोर्नु / निचर्नु ;〔潰される〕 be squeezed; निचोरिनु ;
スパイスを潰す石
सिलौटो ; मसला पिस्ने ढुङ्गो
じゃがいもを潰す
आलु उसिनेर मुछ्नु (/ किच्नु)
コンクリートを潰す
रोडा पिन्नु
にきびを潰す
डण्डीफोर निचोर्नु (/ निकाल्नु / फुटाउनु)
ぶどうを潰してぶどう酒を作る
अंगुर पेलेर (/ किचेर) अंगुरका मदिरा बनाउनु
大根をぐちゃっと潰した
उसले मुला थ्याच्च (/ क्याच्च) थिच्यो ।
噛み煙草を潰している
ऊ खैनी मल्दैछ (/ मिच्दैछ / दल्दैछ) ।
薬草をすり鉢の中で潰した
उसले खलमा जडीबुटी घोट्यो (/ बेसरी पिस्यो) ।
傷口をぷちりと潰した
उसले घाउ पिच्च (/ पिचिच्च) निचोऱ्यो ।
全員潰されて死んだ
सबै किचिएर मरे ।
彼は彼女の帽子の上に座って潰した
उसले तिनको टोपीमाथि बसेर त्यसलाई कुच्च्याइदियौ ।
業者は建物を潰し始めた
कामदारहरूले भवन भत्काउन थाले ।
2. 〔金属製品をとかす〕
- いつぶす(鋳潰す)
3. 〔畜殺する〕
にわとりを潰してスープにした
कुखुरा काटेर सुरुवा बनाएँ ।
4. 〔埋めふさぐ〕
穴を潰す 当てものをして
खाल्टो भर्नु ; प्वाल थुन्नु ; प्वाल टाल्नु *
5. 〔体面 / 名誉を傷付ける〕 इज्जत गुमाउनु ;
彼女は父親の顔を潰した
उसले बुबाको इज्जत फ्याँकी ।
6. 〔空いた時間を費やす / 空費する〕 बिताउनु ; काट्नु ; घुम्नु ;
映画を見て暇を潰した
फिल्म हेरेर समय बिताएँ (/ काटेँ) ।
定年後彼の父はぶらぶらして時間を潰している
उसका बाबुले आफ्नो अवकाशपछि त्यत्तिकै समय गुमाउनुभएको छ ।
7. 〔財産などを失う / 破産させる〕
彼は身代を潰した
उसले आफ्नो सबै धन–सम्पत्ति उडायो (/ नष्ट गऱ्यो / स्वाहा गऱ्यो / स्वाहा पाऱ्यो) ।
8. 〔駄目にする / 役に立たなくする〕 बिगार्नु ;
大声を出し過ぎて声を潰してしまった
चर्को कराएर मेरो स्वर बिग्रियो (/ धोत्रो भयो) ।