UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. earth; माटो ; जमीन ;〔土壌〕 soil; माटो ;〔泥〕 mud; हिलो ;

  • ぱさぱさの土

    रुखो (/ सुक्ख / मलिलो नभएको) माटो ; मल नपुगेको माटो

  • 締まった土

    चिम्टे (/ चिम्ट्याइलो / कडा) माटो

  • 丸い土の塊

    माटोको चक्का

  • 清めの土 ヒ儀式のために少女たちが掘り出した少量の土

    चोखीमाटी *

  • 土を整える

    जमिन तयार पार्नु

  • 植物の根に土をかける

    बिरुवा गोड्नु (/ गोडमेल गर्नु) ; बिरुवाको वरिपरि माटाको उकेरा लगाउनु

  • お金を土で埋めた

    उसले पैसा माटोले पु्यो (/ छोपऱ्यो / ढाक्यो) ।

  • 穴を土で埋めた

    उसले माटोले खाल्टो पुऱ्यो (/ भऱ्यो / पूरा गऱ्यो) ।

  • 陶器師は土を思い通りに形作った

    कुमाले ले आफूले चाहे अनुसार माटो चलाए ।

  • 畑の土地改良に牛糞の土が有用だ

    खेतबारीको माटो सपार्न गोबरको मल असल हुन्छ ।

  • 土は放っておくとやがて干からびて固くなり生産力を失う

    गोडगाड नगर्दा माटो चाँडै सुकेर कडा हुनसक्छ र बाँझो हुन्छ ।

連語
土の・土でできた
  • 土の器

    माटोको भाँडो ; माटाका भाँडाकुँडा

2. 〔地面〕 the ground; जमीन ; भूमी ;〔大地〕 the earth; पृथ्वी ; धरती ;

  • 土に返る(帰る)*死ぬこと

    माटिनु ; माटामा मिलिजानु ; माटो बन्नु

  • 土を耕す

    माटो खन्नु

慣用表現

〔地 / 土地〕 soil; धरती ; भूमि ;

  • 異国の土を踏む

    बिदेशमा पस्नु ; परदेशी भूमिमा हिँड्नु