集う
gather; come (/ get) together; भेला (/ जम्मा) हुनु ; जम्नु ; जमघट गर्नु ;
私たちは月に1度集います
हामी महिनाको एकचोटि भेटघाट गर्छौं ।
彼はそこで何度も彼らと集い続けた
उहाँ तिनीहरूसँग त्यहाँ वारंम्वार भेला हुनुहुन्थ्यो ।
ニューヨークで粋と呼ばれることはウォーター・バーに集うことだ
न्यु योर्कमा अहिलेको लहड भनेको पानी पिउने बारहरूमा भेट्नु हो ।