継ぎ目
1. a joint; a juncture; जोडिएको ठाउँ ; जोर्नी ; गाँस ; सङ्गम ;
継ぎ目のある服
गाँस (/ गँसोट) परेको लुगा
パイプの継ぎ目から漏水している
पाइपको जोर्नीबाट पानी चुहुँदैछ ।
彼の内衣は継ぎ目がなく上からそっくり織ったものだった
उहाँको मुनि लगाइने लुगा सिउनी (/ गाँस) नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो ।