次次
連語
次々に
情勢は次々に変わっている
परिस्थिति तेज चालमा परिवर्तन भएको छ । ; अवस्था तिव्र गतिमा परिवर्तन भइरहेछ ।
鶏が次々に死んだ
कुखुरा पटापट (/ धमाधम / भटाभट / एकपछि अर्को गरी) मरे ।
料理長は次々とメニューを出した
मुख्य भान्सेले खानाका परिकारहरू एकपछि अर्को दियो ।
壁にレンガを次々に置いていった
उसले पर्खालमा इँटाहरू थपथप (/ थुपुथुपु) राख्यो ।
次々と質問されてすっかりうろたえた
एकपछि अर्को प्रश्न वर्षाइएकोले म आत्तिएँ ।
次々に問題が生じている
एक समस्या पछि अर्को आइपर्दछ ।
次々にやって来る問題に圧倒される
म एकपछि अर्को समस्याको बोझले दबिएको छु ।
連語
次々と
それらの支配には次々と終止符が打たれた
एकपछि अर्को शासनकालको अन्त भयो ।