UNOES日ネ辞書日本語⇄ネパール語辞書

次ぐ

1. 〔次に位する〕 be (/ come) next; ~ को पछि आउनु (/ पर्नु) ;

  • 彼女は彼に次ぐ地位にいる

    दर्जामा (/ पदमा) उनी उहाँको छेउमा (/ ठीक मुनि) बस्छीन् ।

  • 英語に次いで数学が好きだ

    अंग्रेजी पछि मलाई गणित मन पर्छ ।

2. 〔続く〕

  • 大嵐に次いで大雨が来た

    आँधी–बेहरीको लगत्तै पछि ठूलो पानी पऱ्यो (/ आयो) ।

  • 一家は不幸に次ぐ不幸に見舞われた

    परिवारमाथि एकपछि अर्को विपत्ति आइपऱ्यो ।

  • 状況はひどいもので争いに次ぐ争いだ ’

    अवस्था एकदमै कहालीलाग्दो छ – झगडै झगडा

  • これらの言葉はそれに次ぐ事柄が必ず生じることを確証している

    यी शब्दहरूले त्यसपछि घट्ने कुराहरूको पक्का पूरा हुनेछन् भन्‍ने कुराको ग्यारेन्टी दिन्छ ।