つい
1. 〔うっかり〕 गल्तीले ; भूलेर ; बिर्सेर ;
書類の提出をつい忘れてしまった
कागज पेस गर्नुपरेको भुसुक्कै बिर्सिएँ ।
彼の名前をつい忘れた
उसको नाम भुसुक्क बिर्सिएँ ।
ついうっかりして傘を間違えてしまった
मैले बिर्सेर (/ अजानमा) कसैको छाता ल्याएछु ।
2. 〔思わず〕 नसोचीकन ; हलुकासित ;
つい怒鳴ってしまった
त्यत्तिकै करादिएँ ।
ついいつもの飲み屋に足が向いてしまった
मेरो नियमित पिउने भट्टीमा मेरा खुट्टा आफसेआफ लाग्छन् ।
つい息子にバイクを買ってやると約束してしまった
मैले बाइक किनिदिन्छु भनेर हलुकासित (/ नसोचीकन) छोरासित वाचा राखिहालेँ ।
3. 〔そう思いながらも〕
言おうと思いながら忙しくてつい失礼してしまった
तपाईंलाई भन्छु भन्छु भन्दै व्यस्तताले गर्दा त्यत्तिकै भाछ ।
4. 〔わずか / ちょっと〕 just; only; भर्खरै ; अघि नै ;
つい先だって彼は外国から戻った
हालै (/ भर्खरै / हिजोआज नै) ऊ विदेशबाट फर्केको छ ।
ついさっきテレビで言っていました
अहिले भर्खरै टिभीमै भन्दैथियो ।
つい今しがた散歩に出ました
उहाँ भर्खर डुल्न जानुभयो ।