遂に/終に
1. 〔とうとう〕 at last; finally; अन्तमा ; अन्ततः antatah ; बल्ल ;〔結局〕 in the end; अन्तमा ; अन्ततः antatah ; अखिरी(मा) ;〔長い時間を経て〕 at length; आखिरी(मा) ; भले ; बल्ल ; अब भने ; भरे ;
遂に彼らは金を掘り当てた
अन्तमा उनीहरूले सुन भेट्टाए ।
会館の建設は遂に完成した
भवनको निर्माण बल्ल पूरा भयो ।
あの店は遂に潰れた
अन्तमा त्यो पसल डुब्यो (/ खतम भयो) ।
謎が遂に明かされた
रहस्य (/ भेद / मर्म) बल्ल खुल्यो ।
遂に船は波に飲まれて沈んだ
अन्ततः जहाज छालले खाएर पानीमा डुब्यो ।
その絵は何人かの手を経て遂に彼の手に渡った
त्यो चित्र कतिको हातमा परेपछि मात्र उसको हातमा आयो ।
遂にこうして夕方までに私たちはチャオジャハリに着いた
बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौँ ।