UNOES 日本語・ネパール語辞典用例つき・無料

付いて

1. 〔沿って〕

  • 川に付いて行く

    खोलाको दिशातिर जानु

  • この小道に付いて行けば最後に道に出られるはずだ

    हामी यो गोरेटो पछयाउँदै गर्‍यौं भने अन्तमा बाटो भेट्नेछौं ।

2. 〔従って〕

  • 私たちは全てを捨ててあなたの後に付いて来ました

    हामीले सबै थोक छोडेर तपाईंको पछि लागेका छौं ।