UNOES 日本語・ネパール語辞典用例つき・無料

就いて

1. 〔 … に関して〕 about; concerning; as to; with regard to; मा ; ~ को बारे (/ बारेमा) ; ~ , सोबारे ; ~ को विषयमा (/ सन्दर्भमा) ; लाई ; सित ;

  • 私に就いて

    मबारे ; मेरोबारे ; मेरो कुराबारे

  • 衛生に就いての話

    सरसफाइको बारेमा (/ विषयमा / सन्दर्भमा) भाषण ; सरसफाइ छ, सोबारेमा भाषण

    *字:「衛生ですが,それに就いての話は」

  • ~に就いて警告する

    ~विरुद्ध चतावनी दिनु

  • ~に就いて黙想する

    ~माथि (मा) मनन गर्नु (ध्यान गर्नु)

  • 健診結果に就いては

    स्वास्थ्य परीक्षणको नतिजाकोबारेमा

  • 君の給料に就いて

    तिम्रो तनखाबारे

  • この原則に就いて考えてみると

    यसको सिद्धन्तलाई विचार गर्दा

  • 彼に就いて考え続けた

    तिनीबारे सोच्ने गरें ।

  • それに就いて彼らは何を言ったのか

    त्यसको बारेमा उनीहरूले के भने?

  • 教科書では再三それに就いて述べられている

    पाठ्यपुस्तकमा बारम्बार त्यसको चर्चा गरिएको छ ।

  • そのことで述べてもよいということに就いて説明してください

    त्यो विषयमा चर्चा गर्न सकिन्छ, सोबारे बताउनुस् । ; त्यो विषयमा चर्चा गर्न सकिन्छ भनेर बताउनुस् ।

  • 昆虫に就いての本を君持っているかい

    कीराहरूको विषयमा तिमीसित किताब छ?

  • 客はそれに就いて全く理解できなかった

    पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।

  • 愛に就いての間違った概念を持っている

    तिनीहरू प्रेमबारे गलत धारणा राख्छन् ।

  • 私でも驚いた出来事に就いて書きましょうね

    मलाई नै अचम्म लागेको एउटा घटनाबारे लेख्छु है ।

  • 彼の善人さに就いては何も言うことがない

    उनी असल हुन् भन्ने कुरामा दुई मत छैन ।

2. 〔 … ごとに〕 ⇒ つき(付き / 就き) 2

  • つき(付き / 就き) 2 2
慣用表現

「について」の形で