付いて行く
1. 〔後に〕 follow~; ~ को पछि लाग्नु ; ~ लाई पछयाउनु ; पहिल्याउँदै जानु ; पछि पार्नु ;
子牛は母親に付いて行った
बाछो माउको पछि लाग्यो । ; बाछो माउ पछ्यायो ।
羊たちは羊飼いに付いて行った
भेडाहरूले गोठलोलाई पछ्याए । ; भेडाहरूले गोठलोको पछि पछि लागे ।
群集は彼の後に付いて行った
ठूलो भीड उहाँको पछि लाग्यो ।
あなたが行くところならどこでも付いて行きます ’’
तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु ।
にぎやかな行進曲に誘われて駅まで楽士たちに付いて行きました
पल्टन बाजा सुनेर मुग्ध भई रेल स्टेशनसम्मै म ती संगीतकारहरूको पछिपछि गएँ ।
2. 〔一緒に〕 go (/ come) with~; ~ को साथ लाग्नु (/ जानु / आउनु) ;
車に付いて行った
गाडीको साथ लागेँ ।
あなたに付いて行きたい
तपाईंसँग जान चाहन्छु ।
その希望となる言葉を聞いて彼らに付いて行くことにした
त्यस्तो आशालाग्दो कुरा सुनेपछि उनी तिनीहरूसँग जान राजी भइन् ।
3. 〔進度に〕
4. 〔思想 / 行動に〕
君は彼に付いて行った
तिमी उसको पक्षमा लाग्यौ (/ पछ्यायौ) । ; तिमीले उसको पक्ष लियौ ।
私たちは全てを後にしてあなたの後に付いて行きました
हामीले त सबै थोक छोड्र तपाइंका पछि लाग्यौं ।
組織の進歩に自分も付いて行く
संगठन अघि बढ्दा आफूलाई पछि पार्नु