費やす
1. 〔使う〕 spend; खर्चनु / खर्चिनु ; खर्च गर्नु ; मास्नु ; सिद्धयाउनु ; बिताउनु * 時間を;
時間と金銭を費やす
समय र सम्पत्ति खर्चनु (/ खर्च गर्नु)
食事にたっぷり金を費やした
उसले भोजमा प्रशस्त खर्चियो (/ पैसा मास्यो) ।
市場でたくさん金を費やした
उसले बजारमा धेरै पैसा मास्यो (/ सिद्धयायो / खर्च गऱ्यो / सकायो) ।
彼は持っている金を全部酒に費やす
उसकोमा जे जति पैसा छउसले स्क्सीमा खर्च गर्छ ।
この計画のために多くの時間を費やしている
यो जोजनाको लागि मैले धेरै समय दिएको छु ।
彼は警備の仕事に一生を費やした
परहेदारी (/ चौकीदारी) गर्दैमा उसको जीवन बित्यो ।
人生を社会奉仕に費やした
जन्मभर (/ जीवनभर / जुनीभर / जिन्दगीभर) उनी समाजसेवामा संलग्न रहे ।
多くの人は権力や富や立場の追及に人生を費やしている 「人生を捧げている」の意
धेरैजसो मानिसहरूले शक्तिसम्पत्ति र ओहदा पाउनमै आफ्नो जीवन होमका छन् । *
彼は仕事に多くの時間や精力や資力を費やした
उनले आफ्नो काममा धेरै समयशक्ति र स्रोतसाधन खर्च गरे ।
2. 〔無駄に使う〕 waste (/ squander) on~; ~ मा खेर फाल्नु ; नष्ट गर्नु ; व्यर्थको खर्च गर्नु ;
無駄に金を費やす
पैसा खेर फाल्नु ; पैसा नष्ट गर्नु
無駄に時間を費やすな
समय खेर नफाल ।
つまらないことに時間を費やす
नचाहिँदो कुरामै समय फाल्नु