仕える
1. serve; work under (/ for)~; ~ को सेवा (/ चाकरी / सेवा–टहल) गर्नु ;
仕える精神
सेवाभाव ; सेवाको भावना
主君に仕える
परमप्रभूको सेवा गर्नु
彼の人生は人に仕えて終わった
उसको जीवन मालिकको जिउहजुरी गर्दैमा बित्यो ।
彼は王に忠節をもって仕えた
उनले बफादार भई राजाको सेवा गरे ।
彼は私の手足となって仕えてくれた
उसले मेरा हातखुट्टा बनेर (/ भएर) सेवा गरिदियो ।
愛の動機で人に仕えることこそ本当に偉いのだ
प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
主人に忠実に仕える気がないことを示した
तिनीहरूले विश्वासी भई उहाँको सेवा गर्न इच्छुक नभएको कुरा देखाए ।
あなた方は神と富とに奴隷として仕えることはできない
तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्नसक्तैनौ ।